Loading...

FAQs

बारम्बार सोधिने प्रश्नहरु (Frequently Asked Questions -FAQs)

हामीलाई बारम्बार सोधिने प्रश्न र त्यसको जवाफ यहाँ पढ्नुहोस्।

⇨ यस वेभसाइटमा राखिएका लोकसेवा आयोगका विभिन्न तहका Exam Format Based प्रिमियम नोट प्राप्त गर्न निम्नानुसार गर्नुहोस्।

  • वेभसाइटको Top Menu मा रहेको Profile मा आफ्नो नाम, आफूले प्रयोग गर्ने मोबाइल नम्बर, इमेल राखेर Signup गरी Profile बनाउनुहोस्।
  • मेनुमा रहेको All Courses मा क्लिक गरी आफूले लिन चाहेको नोटमा Buy Now गर्नुहोस्।
  • Checkout गरिसकेपछि तपाईलाई इमेल आउनेछ। इमेल चेक गर्नुहोला।
  • इमेलमा Order Detail सँगै आउने Payment को लिङ्कमा क्लिक गरी QR Scan मार्फत शुल्क भुक्तानी गर्नुहोस्।
  • शुल्क तिर्नका लागि Bank Apps, FonePay, eSewa, Khalti, HamroPay मार्फत QR Code स्क्यान गर्न सक्नुहुन्छ।
  • Payment गर्दा Remarks मा आफ्नो Order Number राख्न नभुल्नुहोला।
  • Payment पूरा भएपछि कुनै माध्यमबाट हामीलाई जानकारी दिनुभयो भने तपाईको Processing छिटो हुनेछ। 

⇨ एकपटक कोर्ष किनिसकेपछि निश्चित समयसम्मका लागि मात्रै नोटमा पहुँच पाउनुहुनेछ। कृपया मेनुमा रहेको All Courses मा रहेका कोर्षमध्ये आफूले लिन चाहेको कोर्षमा क्लिक गर्नुहोस्। Overview अन्तर्गत कोर्ष प्राप्त गर्न सकिने समयावधी सँगै कोर्षको बारेमा जानकारी पाउनुहुनेछ।

⇨  सकिन्छ। तपाईले लोकसेवा आयोगका विभिन्न तहका प्रथम, दोश्रो, तेश्रो वा चौथो पत्रमध्ये कुनै एकमात्र पत्रको लागि तोकिएको रकम भुक्तानी गरेर ती नोटहरूमा पहुँच प्राप्त गर्न सक्नुहुन्छ।

⇨ हाललाई यो सुविधा दिइएको छैन। तपाईले वेभसाइट खोलेर यहाँ राखिएका नोटहरू पढ्नुपर्ने हुन्छ। निकट भविष्यमा यो सुविधा थप भएमा हामीले जानकारी गराउनेछौं।

⇨ विभिन्न तहका परीक्षाका लागि नोट प्राप्त गर्न भुक्तानी गर्नुपर्ने रकम मेनुमा रहेको All Courses मा क्लिक गरेर थाहा पाउन सकिन्छ।

⇨ हाम्रो वेभसाइटमा रहेका सबै नोट हामी नियमित अद्यावधिक गरिरहन्छौं। पाठकहरूका पृष्ठपोषणलाई समेत मनन गर्दै समयानुकुल परिमार्जन गर्दै लैजानेछौं। तपाई पनि कुनै पृष्ठपोषण दिन चाहनुहुन्छ भने हामीलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न सक्नुहुन्छ।

⇨ रकम भुक्तानी गरेर Processing भइसकेपछि भुक्तानी भएको पैसा फिर्ता हुने छैन। प्रतिलिपी सुरक्षाको कारणले गर्दा हामी यस्तो अवस्थामा पैसा फिर्ता गर्न बाध्य हुनेछैनौं।

⇨ तपाईलाई प्रदान गरिएको Username, Password अन्य व्यक्तिलाई शेयर गरेको पाइएमा हामीले तपाईलाई हाम्रो वेभसाइट हेर्न मिल्ने सुविधाबाट बञ्चित गराउनेछौं।  त्यसैले प्राप्त पासवर्डलाई सुरक्षित साथ प्रयोग गर्नुहोला।

⇨ लोकसेवाको किताब एकपटक किनेपछि त्यसका तथ्यांक एकपटकको परीक्षाका लागि मात्रै काम लाग्ने हुन सक्छन् तर हाम्रो कोर्षमा ६ महिना सम्म नियमित अपडेट पाइने हुँदा सो अवधी भित्रमा पर्ने सबै परीक्षाको लागि उपयुक्त हुन्छ। जहिलेपनि जहाँपनि मोबाइलबाटै पढ्न सकिन्छ।

error: ©️ यस वेभसाइटमा प्रकाशित सामाग्रीको सर्वाधिकार प्रकाशकमा सुरक्षित छ !!