यस कोर्षका विशेषता
- लोकसेवा आयोगद्वारा रा.प. तृतीय शाखा अधिकृत एकीकृत तथा संयुक्त सेवाको चतुर्थ पत्र सेवा समूह सम्बन्धी विषय (Service-Related Subject) को नयाँ पाठ्यक्रममा आधारित,
- एकपटकको Payment ले ६ महिना (१८५ दिन) सम्म Access पाइने,
- नियमित रूपमा विषयवस्तु अद्यावधिक (Update) हुने,
- नेपाली भाषामा नोट तयार गरिएको,
- पाठ्यक्रम अनुसारको नोट र Exam Format मा नमुना प्रश्नहरूको समाधान,
- २००+ पूराना र सम्भाव्य प्रश्नोत्तर (200+ Past & Probable Questions with Answers),
- विशिष्ट व्यक्तित्वका पत्रपत्रिकामा प्रकाशित लेखको सम्पादित अंशहरू समेत समावेश,
- सरलीकृत रुपमा कानूनी व्यवस्थालाई प्रस्तुत गरिएको,
- योजना र बजेटका विषयलाई नोटमा आवश्यकता अनुसार समावेश गरिएको,
- नवीन अवधारणा र अभ्यासहरू समाविष्ट,
- लेखन अभ्यासलाई विशेष जोड दिइएको।
तर, हाललाई नोट डाउनलोड र प्रिन्ट गर्ने सुविधा उपलब्ध छैन। वेबसाइटमा हेरेर कपीमा चाहिने कुराहरू लेखेर अभ्यास गर्नुहोला। लिखित परीक्षाको तयारी लेखेर मात्रै पूरा हुन्छ।
कृपया Buy Now मा क्लिक गरी मागेको विवरण भर्नुहोस्। इमेलमा आउने Payment Link मार्फत तोकिएको रकम दाखिला गर्नुहोस्। शिर्षकगत रुपमा विषयवस्तु पढ्न माथी Curriculum मा जानुहोला।
Curriculum
- 5 Sections
- 76 Lessons
- 185 Days
Expand all sectionsCollapse all sections
- १. सार्वजनिक व्यवस्थापन (Public Management) - 30 Marksशाखा अधिकृत चतुर्थ पत्र अन्तर्गत १० वटा शिर्षकमा रहेको यस खण्ड "क" बाट लोकसेवा आयोगले १० अंकभारका ३ वटा प्रश्न सोध्दछ।21
- 1.1१.१ सार्वजनिक व्यवस्थापनको परिचय र कार्यक्षेत्र (Introduction and scope of public management)
- 1.2१.१ सार्वजनिक व्यवस्थापनको परिचय र कार्यक्षेत्र (प्रश्नोत्तर)
- 1.3१.२ कर्मचारी व्यवस्थापनका विविध पक्षहरु: निजामती सेवाको वर्गीकरण, भर्ना, छनौट, नियुक्ति, पदस्थापन, बढुवा, तलब सुविधा, उत्प्रेरणा, वृति विकास, कार्यसम्पादन मूल्यांकन र अवकाश (Various aspects of personnel management: classification of civil service, recruitment, selection, appointment, placement, promotion, compensation, motivation, career development, performance appraisal and separation from the service)
- 1.4१.२ कर्मचारी व्यवस्थापनका विविध पक्षहरु: निजामती सेवाको वर्गीकरण, भर्ना, छनौट, नियुक्ति, पदस्थापन, बढुवा, तलब सुविधा, उत्प्रेरणा, वृति विकास, कार्यसम्पादन मूल्यांकन र अवकाश (प्रश्नोत्तर)
- 1.5१.३ संगठन: अवधारणा, प्रकृति, प्रकार र संगठनात्मक विकास (Organization: concept, nature, type and organizational development)
- 1.6१.३ संगठन: अवधारणा, प्रकृति, प्रकार र संगठनात्मक विकास (प्रश्नोत्तर)
- 1.7१.४ सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण, पदसोपान, निर्णय प्रक्रिया, नेतृत्व, समन्वय, अधिकार प्रत्यायोजन र निक्षेपण, सुपरिवेक्षण, अनुगमन तथा मूल्यांकन (Directing, controlling, hierarchy, decision-making, leadership, coordination, delegation and devolution of authority, supervision, monitoring and evaluation in public management)
- 1.8१.४ सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण, पदसोपान, निर्णय प्रक्रिया, नेतृत्व, समन्वय, अधिकार प्रत्यायोजन र निक्षेपण, सुपरिवेक्षण, अनुगमन तथा मूल्यांकन (प्रश्नोत्तर)
- 1.9१.५ नेपालको सार्वजनिक प्रशासनको विकासक्रम, आधारभूत संरचना, विशेषता, सुधारका प्रयास एवं चुनौतीहरू (Evolution of the public administration of Nepal, basic structure, features, efforts for reforms and challenges)
- 1.10१.५ नेपालको सार्वजनिक प्रशासनको विकासक्रम, आधारभूत संरचना, विशेषता, सुधारका प्रयास एवं चुनौतीहरू (प्रश्नोत्तर)
- 1.11१.६ व्यवस्थापन परीक्षण (Management Audit)
- 1.12१.६ व्यवस्थापन परीक्षण (प्रश्नोत्तर)
- 1.13१.७ व्यवसायिकता, अनुशासन र आचार-संहिता (Professionalism, discipline and code of conduct)
- 1.14१.७ व्यवसायिकता, अनुशासन र आचार-संहिता (प्रश्नोत्तर)
- 1.15१.८ नागरिकबाट सार्वजनिक कार्यहरुको मूल्यांकन: सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण र तेस्रो पक्ष मूल्यांकन (Citizens’ involvement in the evaluation of public sector performances : Public hearing, social audit, public testing and third party evaluation)
- 1.16१.८ नागरिकबाट सार्वजनिक कार्यहरुको मूल्यांकन: सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण र तेस्रो पक्ष मूल्यांकन (प्रश्नोत्तर)
- 1.17१.९ सार्वजनिक व्यवस्थापनका नवीन प्रवृतिहरु* (Innovative trends of public management)
- 1.18१.९ सार्वजनिक व्यवस्थापनका नवीन प्रवृतिहरु (प्रश्नोत्तर)
- 1.19१.१० सार्वजनिक सेवा प्रवाहमा कम्प्युटर, इन्टरनेट, सामाजिक सञ्जाल, सूचना-सञ्चार प्रविधिको प्रयोग, अवसर तथा चुनौतीहरु (Use of computer, internet, social networking, information-communication technology in public service delivery; opportunities and challenges)
- 1.20१.१० सार्वजनिक सेवा प्रवाहमा कम्प्युटर, इन्टरनेट, सामाजिक सञ्जाल, सूचना-सञ्चार प्रविधिको प्रयोग, अवसर तथा चुनौतीहरु (प्रश्नोत्तर)
- 1.21सार्वजनिक व्यवस्थापन (केहि वस्तुगत ज्ञान)10 Minutes1 Question
- २. राजस्व प्रशासन (Revenue Administration) - 20 Marksशाखा अधिकृत चतुर्थ पत्र अन्तर्गत ७ वटा शिर्षकमा रहेको यस खण्ड "ख" बाट लोकसेवा आयोगले १० अंकभारका २ वटा प्रश्न सोध्दछ।14
- 2.1२.१ आर्थिक कार्यप्रणाली (Financial procedures)
- 2.2२.१ आर्थिक कार्यप्रणाली (प्रश्नोत्तर)
- 2.3२.२ राजस्वको अवधारणा र सिद्धान्त (Concept and principles of revenue)
- 2.4२.२ राजस्वको अवधारणा र सिद्धान्त (प्रश्नोत्तर)
- 2.5२.३ सार्वजनिक आय, सार्वजनिक खर्च र सार्वजनिक ऋणको अवधारणा (Concepts of public income, public expenditure and public debt)
- 2.6२.३ सार्वजनिक आय, सार्वजनिक खर्च र सार्वजनिक ऋणको अवधारणा (प्रश्नोत्तर)
- 2.7२.४ नेपालमा कर प्रणाली: वर्तमान स्वरुप र कार्यान्वयनको अवस्था (मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, भन्सार महसूल, स्थानीय कर तथा अन्य करहरु) (Tax system in Nepal: current structure and implementability (value added tax, income tax, excise duty, customs duty, local taxes and other taxes))
- 2.8२.४ नेपालमा कर प्रणाली: वर्तमान स्वरुप र कार्यान्वयनको अवस्था (मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, भन्सार महसूल, स्थानीय कर तथा अन्य करहरु) (प्रश्नोत्तर)
- 2.9२.५ अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड (Intergovernmental financial transfer and revenue allocation)
- 2.10२.५ अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड (प्रश्नोत्तर)
- 2.11२.६ आर्थिक नीति, वित्तीय नीति र मौद्रिक नीति (Economic policy, financial policy and monetary policy)
- 2.12२.६ आर्थिक नीति, वित्तीय नीति र मौद्रिक नीति (प्रश्नोत्तर)
- 2.13२.७ बजेट चक्र: बजेट निर्माण, कार्यान्वयन र मूल्याङ्कन (Budget cycle: budget formulation, implementation and evaluation)
- 2.14२.७ बजेट चक्र: बजेट निर्माण, कार्यान्वयन र मूल्याङ्कन (प्रश्नोत्तर)
- ३. सरकारी आर्थिक कारोवारको लेखाङ्न र प्रतिवेदन (Accounting and Reporting of Government Financial Transactions) - 20 Marksशाखा अधिकृत चतुर्थ पत्र अन्तर्गत ६ वटा शिर्षकमा रहेको यस खण्ड "ग" बाट लोकसेवा आयोगले १० अंकभारका २ वटा प्रश्न सोध्दछ।12
- 3.1३.१ सरकारी आर्थिक कारोवार: परिचय, विशेषता, कारोवार विश्लेषण, प्रारम्भिक लेखाङ्कन, खातामा प्रविष्टि र प्रतिवेदन सम्बन्धी व्यवस्था (Government financial transactions: Introduction, features, transaction analysis, primary record, ledger posting and provision related reporting system)
- 3.2३.१ सरकारी आर्थिक कारोवार: परिचय, विशेषता, कारोवार विश्लेषण, प्रारम्भिक लेखाङ्कन, खातामा प्रविष्टि र प्रतिवेदन सम्बन्धी व्यवस्था (प्रश्नोत्तर)
- 3.3३.२ दोहोरो लेखा प्रणाली, नगद र प्रोदभावीमा आधारित लेखा प्रणाली (Double entry-accounting system, cash and accrual based accounting system)
- 3.4३.२ दोहोरो लेखा प्रणाली, नगद र प्रोदभावीमा आधारित लेखा प्रणाली (प्रश्नोत्तर)
- 3.5३.३ खाता सूची, एकल खाता कोष तथा राजस्व व्यवस्थापन सूचना प्रणाली सम्बन्धी जानकारी (General information about Chart of Accounts, Treasury Single Account (TSA) and Revenue Management Information System (RMIS))
- 3.6३.३ खाता सूची, एकल खाता कोष तथा राजस्व व्यवस्थापन सूचना प्रणाली सम्बन्धी जानकारी (प्रश्नोत्तर)
- 3.7३.४ सार्वजनिक सम्पती, जिन्सी तथा धरौटी लेखा (Public assets, store / inventory and deposit accounting)
- 3.8३.४ सार्वजनिक सम्पती, जिन्सी तथा धरौटी लेखा (प्रश्नोत्तर)
- 3.9३.५ सार्वजनिक क्षेत्रको लेखामान र आर्थिक कार्यविधि सञ्चालन सम्बन्धी कानुनी व्यवस्था (Nepal Public Sector Accounting Standards and related legal provisions on financial procedures)
- 3.10३.५ *सार्वजनिक क्षेत्रको लेखामान र आर्थिक कार्यविधि सञ्चालन सम्बन्धी कानुनी व्यवस्था (प्रश्नोत्तर)
- 3.11३.६ सार्वजनिक खरिद व्यवस्थापन र यस सम्बन्धी कानुनी व्यवस्था (Public procurement management and related legal provisions on public procurement)
- 3.12३.६ सार्वजनिक खरिद व्यवस्थापन र यस सम्बन्धी कानुनी व्यवस्था (प्रश्नोत्तर)
- ४. लेखापरीक्षण प्रणाली (Auditing System) - 10 Marksशाखा अधिकृत चतुर्थ पत्र अन्तर्गत ६ वटा शिर्षकमा रहेको यस खण्ड "घ" बाट लोकसेवा आयोगले १० अंकभारका १ वटा प्रश्न सोध्दछ।12
- 4.1४.१ लेखापरीक्षणको परिचय, उद्देश्य, प्रकार र आधारभूत सिद्धान्त (Introduction, purpose, types, basic principles and importance of the auditing)
- 4.2४.१ लेखापरीक्षणको परिचय, उद्देश्य, प्रकार र आधारभूत सिद्धान्त (प्रश्नोत्तर)
- 4.3४.२ सरकारी तथा संगठित क्षेत्र लेखापरीक्षण-मान (Government and corporate sector auditing standards)
- 4.4४.२ *सरकारी तथा संगठित क्षेत्र लेखापरीक्षण-मान (प्रश्नोत्तर)
- 4.5४.३ बेरुजु र बेरुजु फर्छ्यौट सम्बन्धी व्यवस्था (Provisions related to irregularities and settlement of irregularities)
- 4.6४.३ बेरुजु र बेरुजु फर्छ्यौट सम्बन्धी व्यवस्था (प्रश्नोत्तर)
- 4.7४.४ संघ, प्रदेश र स्थानीय तहको लेखापरीक्षण तथा सार्वजनिक संस्थानको लेखापरीक्षण (Audit of federal, provincial and local levels and the state-owned enterprises)
- 4.8४.४ *संघ, प्रदेश र स्थानीय तहको लेखापरीक्षण तथा सार्वजनिक संस्थानको लेखापरीक्षण (प्रश्नोत्तर)
- 4.9४.५ महालेखा परीक्षक र लेखापरीक्षण सम्बन्धी कानुनी व्यवस्था (Legal provisions related to the Auditor General and auditing)
- 4.10४.५ महालेखा परीक्षक र लेखापरीक्षण सम्बन्धी कानुनी व्यवस्था (प्रश्नोत्तर)
- 4.11४.६ लेखापरीक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु (ICAN, INTOSAI, ASOSAI) (National and international institutions related to auditing (CAN, INTOSAI, ASOSAI))
- 4.12४.६ लेखापरीक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु (प्रश्नोत्तर)
- ५. संसदीय प्रक्रिया र संघीय प्रणाली (Parliamentary Process and Federal System) - 20 Marksशाखा अधिकृत चतुर्थ पत्र अन्तर्गत ९ वटा शिर्षकमा रहेको यस खण्ड "ङ" बाट लोकसेवा आयोगले १० अंकभारका २ वटा प्रश्न सोध्दछ।18
- 5.1५.१ संघीय प्रणाली र नेपालमा संघियता (Federal system and federalism in Nepal)
- 5.2५.१ संघीय प्रणाली र नेपालमा संघियता (प्रश्नोत्तर)
- 5.3५.२ संघ, प्रदेश र स्थानीय तहहरु बीचको विधायिकी अन्तरसम्बन्ध (Legislative interrelation among the federal, provincial and local levels)
- 5.4५.२ संघ, प्रदेश र स्थानीय तहहरु बीचको विधायिकी अन्तरसम्बन्ध (प्रश्नोत्तर)
- 5.5५.३ व्यवस्थापन कार्यविधि र कानून निर्माण प्रक्रिया (Legislative procedures and law making process)
- 5.6५.३ व्यवस्थापन कार्यविधि र कानून निर्माण प्रक्रिया (प्रश्नोत्तर)
- 5.7५.४ प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको अन्तरसम्बन्ध (Interrelation between the House of Representative and the National Assembly)
- 5.8५.४ प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको अन्तरसम्बन्ध (प्रश्नोत्तर)
- 5.9५.५ संसद, संसदीय समिति र संवैधानिक निकायहरु बीचको अन्तरसम्बन्ध (Interrelation among Parliament, Parliamentary Committees and Constitutional Bodies)
- 5.10५.५ संसद, संसदीय समिति र संवैधानिक निकायहरु बीचको अन्तरसम्बन्ध (प्रश्नोत्तर)
- 5.11५.६ संसदीय पदाधिकारी, संसदीय दल र संसदमा प्रतिपक्षको भूमिका (Role of Parliamentary Officials, Parliamentary Parties and Opposition in Parliament)
- 5.12५.६ *संसदीय पदाधिकारी, संसदीय दल र संसदमा प्रतिपक्षको भूमिका (प्रश्नोत्तर)
- 5.13५.७ सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको भूमिका (Role of the Secretariat of Conduction and Management Committee)
- 5.14५.७ *सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको भूमिका (प्रश्नोत्तर)
- 5.15५.८ संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार (Jurisdictions and policy provisions related to the operation of government services in the federal, provincial and local levels)
- 5.16५.८ संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार (प्रश्नोत्तर)
- 5.17५.९ सांसद र निर्वाचित जनप्रतिनिधिहरुको आचार-संहिता, अनुशासन, सदाचार र नैतिकता (Code of conduct, discipline, integrity and ethics of Parliamentarians and elected representatives)
- 5.18५.९ सांसद र निर्वाचित जनप्रतिनिधिहरुको आचार-संहिता, अनुशासन, सदाचार र नैतिकता (प्रश्नोत्तर)
Comments
Comments are closed.
I want 4th paper note. How can I get .
Buy Now मा क्लिक गरी कोर्ष लिन सक्नुहुनेछ।