About

About

Loksewa Diary: Smart way of Learning..

Loksewa Diary is an eLearning Management System (eLMS) for Preparation of all level of Loksewa Exams. Loksewa Diary is for timely updated online Loksewa Notes, Videos, Previous and Probable Questions Answers, Formula, Tips and Tricks, Group discussion and more.

Loksewa Diary नै किन?

  • लोक सेवा आयोगद्वारा लिइने विभिन्न तहका परीक्षाका लागि आयोगले तोकेका नयाँ पाठ्यक्रमहरुमा आधारित,
  • एकपटकको Payment ले निश्चित समयसम्म पहुँच पाइने,
  • नियमित रुपमा विषयवस्तु अद्यावधिक (Update) हुने,
  • नेपाली भाषामा नोट तयार गरिएको,
  • Exam Format based प्रश्न उत्तरमा नोट,
  • पूराना र सम्भाव्य प्रश्नहरुको समाधान (Past & Probable Questions with Answers),
  • पाठ्यक्रमसँग सम्बन्धित विशिष्ट व्यक्तित्वका विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखको सम्पादित अंशहरू समेत समावेश,
  • सरलीकृत रुपमा कानूनी व्यवस्थालाई प्रस्तुत गरिएको,
  • योजना, बजेट र विभिन्न प्रतिवेदनका तथ्य, तथ्यांक र सूचनालाई नोटमा आवश्यकता अनुसार समावेश गरिएको,
  • नवीन अवधारणा र अभ्यासहरू समाविष्ट,
  • लेखन अभ्यासलाई विशेष जोड दिइएको।

बुझिराखौं है!

लोकसेवा परीक्षा प्रतिष्पर्धात्मक परीक्षा भएकोले यसको तयारीलाई व्यवस्थित बनाउनुपर्छ।  छोटो समयमा धेरै विषयवस्तु पढ्ने बुझ्ने मात्रै होइन, परीक्षाको समय सीमाभित्र रहेर आफूले पढेका, बुझेका विषयहरू प्रश्नले मागे अनुरूप प्रस्तुत गर्न सक्नुपर्छ। त्यसैले पढाई लेखाई परीक्षा केन्द्रित बनाउनुपर्छ। हाम्रो उद्देश्य एउटै विषयमा मात्रै गहिरो ज्ञान दिनु नभै समग्र विषयवस्तुमा आवश्यक ज्ञान दिनु हो। “विषयवस्तु नछुटुन् र नदोरिउन्” भनेरै हाम्रा सामाग्रीहरू संक्षिप्त, परीक्षाको समयसीमाभित्र प्रस्तुत गर्न सकिने, बुझिने र सजिलो भाषाशैली, पढ्न र बुझ्न सजिलो र छिटो हुने शैलीमा रहेका छन्। कानून, योजना, बजेट, नवीन अभ्यास र अवधारणालाई समेटेर विषयवस्तु तयार भएका छन्।

भोगाई र सिकाई

  • हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ। हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ। कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं।
  • हुन त जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा बढी उपयोगी हुन्छ। तर, छोटो जीवनमा सबै कुरा भोगेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौं।
  • यसर्थ अरु व्यक्तिले भोगेका कुरा, जसबाट उनीहरुले केही सिके, त्यो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ।

हामीलाई बारम्बार सोधिने प्रश्नहरू (FAQs) हेर्नुहोस्।

⇨ यस वेभसाइटमा राखिएका लोकसेवा आयोगका विभिन्न तहका Exam Format Based प्रिमियम नोट प्राप्त गर्न निम्नानुसार गर्नुहोस्।

  • वेभसाइटको Top Menu मा रहेको Profile मा आफ्नो नाम, आफूले प्रयोग गर्ने मोबाइल नम्बर, इमेल राखेर Signup गरी Profile बनाउनुहोस्।
  • मेनुमा रहेको All Courses मा क्लिक गरी आफूले लिन चाहेको नोटमा Buy Now गर्नुहोस्।
  • Checkout गरिसकेपछि तपाईलाई इमेल आउनेछ। इमेल चेक गर्नुहोला।
  • इमेलमा Order Detail सँगै आउने Payment को लिङ्कमा क्लिक गरी QR Scan मार्फत शुल्क भुक्तानी गर्नुहोस्।
  • शुल्क तिर्नका लागि Bank Apps, FonePay, eSewa, Khalti, HamroPay मार्फत QR Code स्क्यान गर्न सक्नुहुन्छ।
  • Payment गर्दा Remarks मा आफ्नो Order Number राख्न नभुल्नुहोला।
  • Payment पूरा भएपछि कुनै माध्यमबाट हामीलाई जानकारी दिनुभयो भने तपाईको Processing छिटो हुनेछ। 

⇨ एकपटक कोर्ष किनिसकेपछि निश्चित समयसम्मका लागि मात्रै नोटमा पहुँच पाउनुहुनेछ। कृपया मेनुमा रहेको All Courses मा रहेका कोर्षमध्ये आफूले लिन चाहेको कोर्षमा क्लिक गर्नुहोस्। Overview अन्तर्गत कोर्ष प्राप्त गर्न सकिने समयावधी सँगै कोर्षको बारेमा जानकारी पाउनुहुनेछ।

⇨  सकिन्छ। तपाईले लोकसेवा आयोगका विभिन्न तहका प्रथम, दोश्रो, तेश्रो वा चौथो पत्रमध्ये कुनै एकमात्र पत्रको लागि तोकिएको रकम भुक्तानी गरेर ती नोटहरू प्राप्त गर्न सक्नुहुन्छ।

⇨ हाललाई यो सुविधा दिइएको छैन। तपाईले वेभसाइट खोलेर यहाँ राखिएका नोटहरू पढ्नुपर्ने हुन्छ। निकट भविष्यमा यो सुविधा थप भएमा हामीले जानकारी गराउनेछौं।

⇨ विभिन्न तहका परीक्षाका लागि नोट प्राप्त गर्न भुक्तानी गर्नुपर्ने रकम मेनुमा रहेको All Courses मा क्लिक गरेर थाहा पाउन सकिन्छ।

⇨ हाम्रो वेभसाइटमा रहेका सबै नोट हामी नियमित अद्यावधिक गरिरहन्छौं। पाठकहरूका पृष्ठपोषणलाई समेत मनन गर्दै समयानुकुल परिमार्जन गर्दै लैजानेछौं। तपाई पनि कुनै पृष्ठपोषण दिन चाहनुहुन्छ भने हामीलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न सक्नुहुन्छ।

⇨ रकम भुक्तानी गरेर Processing भइसकेपछि भुक्तानी भएको पैसा फिर्ता हुने छैन। प्रतिलिपी सुरक्षाको कारणले गर्दा हामी यस्तो अवस्थामा पैसा फिर्ता गर्न बाध्य हुनेछैनौं।

⇨ तपाईलाई प्रदान गरिएको Username, Password अन्य व्यक्तिलाई शेयर गरेको पाइएमा हामीले तपाईलाई हाम्रो वेभसाइट हेर्न मिल्ने सुविधाबाट बञ्चित गराउनेछौं।  त्यसैले प्राप्त पासवर्डलाई सुरक्षित साथ प्रयोग गर्नुहोला।

⇨ लोकसेवाको किताब एकपटक किनेपछि त्यसका तथ्यांक एकपटकको परीक्षाका लागि मात्रै काम लाग्ने हुन सक्छन् तर हाम्रो कोर्षमा ६ महिना सम्म नियमित अपडेट पाइने हुँदा सो अवधी भित्रमा पर्ने सबै परीक्षाको लागि उपयुक्त हुन्छ। जहिलेपनि जहाँपनि मोबाइलबाटै पढ्न सकिन्छ।

Scroll to top
error: ©️ यस वेभसाइटमा प्रकाशित सामाग्रीको सर्वाधिकार प्रकाशकमा सुरक्षित छ !!