यस नोटका विशेषताहरू
- एक पटकको Payment ले ६ महिना (१८५ दिन) सम्म Access पाइने,
- दैनिक रुपमा महत्त्वपूर्ण समसामयिक गतिविधि अद्यावधिक हुने,
- लोकसेवा परीक्षाका लागि महत्वपूर्ण राष्ट्रिय तथा अन्तरराष्ट्रिय तथ्य, तथ्यांक, सूचना, सूची, प्रतिवेदन, घटनाक्रम लगायत व्यापक दायरा समेटिएको,
- सटिक, स्पष्ट, बुँदागत र शिलशिलेवार रूपमा प्रस्तुत गरिएको,
- प्रकृतिको आधारमा विभिन्न शिर्षकमा वर्गिकरण गरिएको,
- गत र चालु वर्षका विषयवस्तुलाई प्रस्तुत गरिएको,
- संविधान, चालु योजना, विभिन्न गणना लगायत महत्वपूर्ण विषयहरू सारांशमा प्रस्तुत गरिएको,
- लोकसेवा आयोग परीक्षाका लागि महत्वपूर्ण थप विविध सामाग्री समावेश गरिएको।
समसामयिक किताब किन्नु भन्दा यो कोर्ष किन्दा किन फाइदा छ?
- समसामयिक सामाग्रीको लागि नियमित अपडेट आवश्यक हुन्छ। आजको तथ्य/तथ्यांक भोली नै Outdated हुन पनि सक्छ।
- बजारमा पाइने समसामयिक किताबमा रहेका तथ्य, तथ्यांक, सूचना एकपटकको परीक्षाका लागि मात्रै काम लाग्दछ। तर यो कोर्षमा ६ महिनाको Access पाइने हुँदा सो अवधी भित्रमा पर्ने सबै परीक्षाको लागि नियमित अपडेट प्राप्त हुन्छ।
- यसमा विभिन्न प्रतिवेदन, घटनाक्रम, सूची, तथ्य, तथ्यांक, सूचना दैनिक रुपमा अद्यावधिक हुन्छ।
- समसामयिक ज्ञानको व्यापक दायरा समेटी शिलशिलेवार रुपमा शिर्षक अनुसार प्रस्तुत गरिएको छ।
- जहिलेपनि जहाँपनि मोबाइलबाटै समेत पढ्न सकिन्छ।
कृपया Buy Now मा क्लिक गरी मागेको विवरण भर्नुहोस्। इमेलमा आउने Payment Link मार्फत तोकिएको रकम दाखिला गर्नुहोस्। शिर्षकगत रुपमा विषयवस्तु पढ्न माथी Curriculum मा जानुहोला।
Curriculum
- 4 Sections
- 31 Lessons
- 185 Days
Expand all sectionsCollapse all sections
- राष्ट्रिय समसामयिक घटनाक्रम (National Current Affairs)लोकसेवा परीक्षाका लागि महत्त्वपूर्ण राष्ट्रिय समसामयिक गतिविधिहरूको संगालो10
- 1.1१. राष्ट्रिय राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम तथा परिवेशहरू
- 1.2२. राष्ट्रिय दिवसहरू
- 1.3३. राष्ट्रिय खेलकुद
- 1.4४. राष्ट्रिय पुरस्कार, उपाधी तथा सम्मान
- 1.5५. शिलान्यास, उद्घाटन, निर्माण तथा शुभारम्भ
- 1.6६. राष्ट्रियस्तरका सभा, सम्मेलन, महोत्सव
- 1.7७. राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजना
- 1.8८. राष्ट्रिय घोषणा/ निर्णय/ अभियान
- 1.9९. राष्ट्रियस्तरमा नियुक्ति/निर्वाचित/मनोनित र गठन
- 1.10१०. राष्ट्रिय तथा विश्व कीर्तिमानी नेपाली
- अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रम (International Current Affairs)लोकसेवा परीक्षाका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समसामयिक गतिविधिहरूको संगालो9
- 2.2१. अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम तथा परिवेशहरू
- 2.3२. अन्तर्राष्ट्रिय खेलकुद
- 2.4३. अन्तर्राष्ट्रिय दिवस
- 2.5४. अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान
- 2.6५. अन्तर्राष्ट्रिय सभा तथा सम्मेलनहरू
- 2.7६. अन्तर्राष्ट्रिय घोषणा, निर्णय र सुरुवात
- 2.8७. सन्धी, सम्झौता, समझदारी, दौत्य सम्बन्ध र भगिनी सम्बन्ध
- 2.9८. अन्तर्राष्ट्रिय संस्था तथा संयुक्त राष्ट्रसंघीय प्रणाली
- 2.10९. अन्तर्राष्ट्रियस्तरका नियुक्ति, निर्वाचित र गठन
- योजना, बजेट, सर्वेक्षण, सूची, प्रतिवेदन (Reports)राष्ट्रिय तथा अन्तरराष्ट्रिय विभिन्न गणना, सर्वेक्षण, सूची, प्रतिवेदनका तथ्य, तथ्यांक र सूचना5
- अन्य महत्वपूर्ण समसामयिकहरूअन्य विविध महत्त्वपूर्ण समसामयिक विषयवस्तुहरूको संग्रह7