यस कोर्षका विशेषताहरू
- एक पटकको Payment ले ६ महिना (१८५ दिन) सम्म Access पाइने,
- सामान्य ज्ञान सोध्ने लोकसेवा आयोगका सबै परीक्षाका लागि उपयोगी,
- विस्तृत दायरा, सटिक, स्पष्ट, बुँदागत, शिलशिलेवार र सुत्रवद्ध रुपमा प्रस्तुत गरिएको,
- नियमित रुपमा अद्यावधिक हुने,
- परीक्षाका लागि महत्वपूर्ण राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यापक दायरा समेटिएको,
- विभिन्न शिर्षकगत रुपमा वर्गिकरण गरी प्रस्तुत गरिएको,
- उस्तै लाग्ने वा झुक्किन सकिने विषयलाई सम्झन सकिने गरी उल्लेख गरिएको,
- संविधान, चालु योजना, विभिन्न गणना लगायत महत्वपूर्ण विषयका सारांशलाई प्रस्तुत गरिएको।
कस्ता विद्यार्थीका लागि यो कोर्ष उपयुक्त छ?
- एक तहको तयारी पुगेका विद्यार्थीलाई Quick Revision का लागि यो नोट उपयुक्त छ।
कृपया Buy Now मा क्लिक गरी मागेको विवरण भर्नुहोस्। इमेलमा आउने Payment Link मार्फत तोकिएको रकम दाखिला गर्नुहोस्। शिर्षकगत रुपमा विषयवस्तु पढ्न माथी Curriculum मा जानुहोला।
Curriculum
- 8 Sections
- 26 Lessons
- 185 Days
Expand all sectionsCollapse all sections
- १. भूगोल (भौतिक, सामाजिक र आर्थिक भूगोल)4
- २. इतिहास, संस्कृति र सामाजिक व्यवस्था5
- ३. शासनपद्धति र शासन3
- ४. आर्थिक विकास3
- ५. दिगो विकास र वातावरण3
- ६. विज्ञान र प्रविधि3
- ७. अन्तर्राष्ट्रिय मामिला तथा अन्तर्राष्ट्रिय संघ/संस्था2
- ८. Random GK3

